यस्तो छ आज २०८२ पुस २० गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुस २० गते, आइतबार, ई.स. २०२६ जनवरी ४, तिथि- माघ कृष्णपक्ष प्रतिपदा, पुनर्वसु- नक्षत्र, ऐन्द्र- योग, कौलव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः५७, सूर्यास्त- १७ः२० । मेष : बोलिचाली, यात्रा र साहसमा वृद्धि आउनेछ । सामाजिक