मुख्यमन्त्री थापाविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ मा
विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । रिटको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको थियो । आइतबार प्रारम्भिक सु्नुवाइका लागि पेशी तोकिए पनि पछि ‘हेर्न नभ्याइने’ सूचीमा