मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो
लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । आइतबारदेखि मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन मामिला विभाग (डीओडीएमए) को आयुक्त चार्ल्स