इन्डोनेसिया र रूसले संयुक्त सैन्य अभ्यास गर्दै
जकार्ता । इन्डोनेसिया र रूसले अर्को महिना आफ्नो पहिलो संयुक्त सैन्य अभ्यास गर्ने जकार्ताको सेनाले मङ्गलबार जनाएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले युक्रेन द्वन्द्व वा वासिङ्टन र बेइजिङबीच तटस्थ विदेश नीति कायम राखेको छ । यद्यपि इन्डोनेसियाका