दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा ४ को मृत्यु, ३ जनाको अवस्था गम्भीर
काठमाडौँ । अस्ट्रेलियामा दुईवटा हेलिकप्टर आपसमा ठोक्किन पुगेका छन् । दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् । क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक