युक्रेनमा हेलिकप्टर दुर्घटना, मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु
काठमाडौँ । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरूसमेत छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन् । थप १५ जनाको अस्पतालमा उपचार