पाकिस्तानमा बस पुलबाट खस्दा ४० जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन्। मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले बताए । बस पुलको एउटा पिलरमा