जी-७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत
म्युनिख । सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले