‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ । भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न परराष्ट्रमन्त्री डा. नारायण खड्काले आग्रह गरेका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत मन्त्री खड्काले ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भनेका हुन् । सबै दलको एकीकृत धारणा बनाउनुपर्ने