बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक आज
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुदैँछ । लन्डनको वेस्टमिन्स्टर एबीमा विशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ । सो विशेष समारोहमा सहभागिताका लागि विश्वभरिबाट दुई हजारभन्दा बढी अति विशिष्ट पाहुनाहरू बेलायत आइपुगेका