भारतद्वारा सबैभन्दा शक्तिशाली अग्नी भी-५ ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण
नयाँदिल्ली । भारतले सबैभन्दा शक्तिशाली अग्नी भी-५ ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । ५ हजार भन्दा बढी किलोमिटरको दूरीमा मार हान्न सक्ने क्षमताको मिसाइलको सफल परीक्षण गरिएको हो । यो परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको