दुबईको एक भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु, ९ जना घाइते
काठमाडौँ । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका छन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो