युक्रेनी सहरमा रूसद्वारा ७६ मिसाइल आक्रमण
किभ । रूसले शुक्रबार युक्रेनका धेरै सहरमा ७६ मिसाइल आक्रमण गरेको छ । युक्रेनले पछिल्लो आक्रमणमा आफ्ना ९ वटा ऊर्जा केन्द्रमा क्षति पुगेको बताएको छ । ऊर्जा केन्द्रमा भएको आक्रमणसँगै देशको ऊर्जा वितरण आधाभन्दा बढीले घटाएको । युक्रेनी सेना प्रमुखले