इरानमा रेल दुर्घटना, दशजनाको मृत्यु
तेहरान । मध्य इरानमा बुधबार मशहद र याजद सहरहरूबीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तीमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ । घटनामा दशजनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार