भ्रष्टाचार आरोपमा नेतृ आङ सान सुकीलाई २६ वर्षको जेल सजाय
काठमाडौँ । सेना शासित म्यान्मारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको