कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमितको संख्या दुई करोड १९ लाख ८७ हजार पुग्यो
मेरील्याण्ड । कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये सात लाख