सशस्त्र आक्रमणमा परी नाइजेरियामा ३८ जनाको मृत्यु
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको दुत्से दान अजिया गाउँमा हतियारधारी एक समूहको आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई बताएका छन् । जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरले भने , ‘यो आक्रमण बिहीबारको रातदेखि