गाजामा सर्वसाधारणमाथिको ज्यादतीप्रति २७ देशद्वारा इजरायलको निन्दा
काठमाडौँ । बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने आवाज उठाएका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादती एकदमै बढी भएको भन्दै उनीहरुले निन्दा गरेका हुन्। सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोकेको तथा त्यहाँको नागरिकको हत्या गरेको भन्दै