नेतृत्वविरुद्धको अभियानप्रति असन्तुष्टि ओलीले भने, ‘शिर काटेर टेबलमा राखे पार्टी चल्छ भन्ने भ्रम छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तन र पुनर्गठनको बहस चलाउने नेताहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आफूलाई नेतृत्वबाट हटाउने अभियानलाई लक्षित गर्दै उनले त्यसलाई ‘भ्रमपूर्ण सोच’को संज्ञा दिएका छन्। एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी