सदस्यता विवाद नभएर पूर्वराष्ट्रपति भण्डारीको आकांक्षा र पार्टीको निर्णयबीच मेल नखाएको हो : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता पुनः प्राप्त गर्ने विषयलाई पार्टीभित्रको विवाद नभई भण्डारीको व्यक्तिगत आकांक्षा र पार्टीको निर्णयबीचको असमझदारीका रूपमा प्रस्तुत गरेका छन्। आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले भने, “पूर्वराष्ट्रपति भण्डारीले