स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा, विमानस्थलमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले गरे भव्य स्वागत
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन्। बैंकक हुँदै बिहीबार काठमाडौँ आइपुगेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेसका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरे। स्वागतका लागि कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का,