अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई चार विपक्षी दलको आग्रह
काठमाडौं । संसद् वैठक स्थगित गरेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै चार विपक्षी दलले राष्ट्रपतिलाई ती अध्यादेश स्वीकृत नगर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै