नयाँ पार्टीहरू सत्तामा पुग्न हतारिएको विप्लवको टिप्पणी : ‘विचार होइन, व्यक्ति भए पुग्ने प्रवृत्ति देखियो’
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नयाँ भनिएका राजनीतिक दलहरू सत्तामा पुग्ने हतारमा लागेको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम सिर्जना गर्दै नयाँ भनिएका पार्टीहरू सत्ता हासिल