निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा एमाले अध्यक्ष ओलीको आशंका
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुने विषयमा आशंका व्यक्त गरेका छन्। सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको