आयोगमा कोइरालाले भने – सिङ्गो केन्द्रीय कार्यसमिति यहीँ छ, केही व्यक्ति मात्र अलग्गिएर गएका हुन्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै पार्टीको आधिकारिक निकाय भएको दाबी गरेका छन्। निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेका कोइरालाले विशेष महाधिवेशनको कार्यतालिका बनाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको