सुनुवाइ समिति सभापतिमा खतिवडालाई अघि सार्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति पदका लागि अघि सार्ने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई सभापतिको उम्मेदवार बनाउने निर्णय भइसकेको छ। सत्तारुढ नेकपा एमालेले उम्मेदवार नदिने भएको र विपक्षी दलहरूको