जबजका समृद्ध विचारका सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना जस्तै हुन् : महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् कम्युनिष्ट आन्दोलनको इतिहास र वर्तमान चुनौतीबारे टिप्पणी गरेका छन्। वैशाख ९, २०८३ को अवसर पारेर उनले फेसबुकमा लेखेको स्टाटसमा नेपाली कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासलाई