यो नेतृत्व चयन गर्ने महाधिवेशन हो, नीतिको बहस सान्दर्भिक छैन : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भए पर्याप्त हुने भन्दै यसमा नीतिगत बहस जोड्नु सान्दर्भिक नहुने टिप्पणी गरेका छन्। उनका अनुसार विगतमा नीति र नेतृत्व एउटै मञ्चबाट तय गर्दा नीतिसम्बन्धी बहस ओझेलमा पर्ने