एमालेको १०औं महाधिवेशन चितवनमा गर्न बादलको नेतृत्वमा मूल व्यवस्थापन कमिटी, को को छन् सदस्य ?
काठमाडौं । चितवनमा १०औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको नेकपा एमालेले यसको व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई दिएको छ । प्रथम विधान महाधिवेशनमा बुटवल प्रस्ताव गर्नुभएका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्यासलमा स्थायी कमिटी बैठक राखेर चितवनमा पार्टीको