रेशमलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग
काठमाडौं । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ । चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै जनमोर्चाले यस्तो कार्य आत्तिजनक हुने