आर्थिक सुधार, लगानी प्रवर्द्धनका विषयमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग अर्थमन्त्रीको छलफल
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकलाई अर्थ मन्त्रालयमा बोलाएर आर्थिक सुधार, लगानी प्रवर्द्धन र संरचनागत रूपान्तरणमा राष्ट्र बैंकको भूमिका थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा