‘समृद्ध नेपाल, सुखी नेपाली’ मेरो ठूलो सपना : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपाली नै आफ्ने ठूलो सपना भएको बताएका छन् । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुुलद्वारा सोमबार आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा ‘नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना