विराटनगरमा सङ्क्रमितसँगै बढ्दैछ व्यापारको चिन्ता
विश्वलाई प्रभावित पारेको कोभिड–१९ को महामारीले नेपाललाई पुनः आक्रान्त बनाएको छ । यस महामारीबाट देशको प्रदेश नं १ पनि अछुतो छैन । यस प्रदेशमा मङ्गलबारसम्म ३३ हजार ९४१ जना सङ्क्रमित पुगिसेकका छन् । गतवर्षको वैशाख ६ गते उदयपुर जिल्लाको भुल्केका