काँग्रेसको पहिलो मुख्यमन्त्री पुराना शिक्षक कृष्णचन्द्र
राजनीति सधैँ तरल हुन्छ । त्यो तरलताभित्र सरलता र जटिलता दुवै हावी हुनसक्छ । गण्डकी प्रदेशमा त्यही देखियो । पाँच वर्ष सरकारलाई खबरदारी गर्ने भन्दै विपक्षी दलको भूमिका निर्वाह गरिरहेको नेपाली काँग्रेस अकस्मात् सरकार हाँक्ने ठाउँमा पुग्यो । यसक्रमका घटनाक्रम