‘बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’
पूर्व बग्ने कालिगंगा, पश्चिम काँठेखोला थाप्लो माथिको बागलुङ्गेले कहिले फेर्ने चोला बागलुङको बजार, पधेर्नीलाई दुःख हजार कुखुराको भाले बासो हे पधेर्नी उठ पधेरामा भइसक्यो पानी लुटालुट बागलुङको बजार, पधेर्नीलाई दुःख हजार जनकवि केशरी धर्मराज थापाले २०२३ सालमा तत्कालीन धौलागिरी