विपदमा परेकालाई सघाऔँ : धैर्य नगुमाऔँ
भूकम्पले हाम्रो घर ढल्दैमा आगोले हाम्रो बस्ती जल्दैमा पहाडको पखेरो, तराईको फाँट बाढी पहिराले लग्दैमा हाम्रो साहस डगमगाउँदैन हाम्रो धैर्य खलबलाउँदैन…’ गीतकार आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा बज्ने यस गीतमा प्राकृतिक प्रकोपबाट भएका धनजन क्षतिका