बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौताका शक्तिहरु एक ठाउँमा उभिनुपर्छः प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन्। सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी