इजरायलमा अलपत्र नेपालीलाई उद्धार गर्न राप्रपाको माग
काठमाडौं । हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल