कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसोलाई प्रदेशसभा बैठक बोलाइएको छ । तर, सरकारका लागि प्रदेशसभाको अंकगणित प्रतिकूल हुँदा कार्कीले विश्वासको मत पाउने सम्भावना कमजोर बनेको