कांग्रेस र एकीकृत समाजवादी यही सरकारको पक्षमा छन् : अध्यक्ष नेपाल
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् । मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुग्नुभएका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बुधवार आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले अहिलेको संरचना र