एमाले कर्णाली प्रदेश अधिवेशनः नेतृत्व चयनका लागि आइतबार बिहान मतदान
वीरेन्द्रनगर । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको नेृतत्व चयन प्रक्रिया लम्बिएको छ। शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान आइतबार बिहान ८ बजेका लागि सरेको छ। शनिबार दिउँसो १२ बजे गर्ने भनिएको मतदान दिउँसो २ बजे सारिएको थियो। त्यो समय