सुनतस्करी अनुसन्धानमा उच्चस्तरीय छानविन समिति गठन नगर्ने गठबन्धनको निष्कर्ष
काठमाडौं । सत्तारुढ गठबन्धनले सुनतस्करी अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन नगर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राज्यको निकायले नै सुन तस्करी प्रकरणमा छानविन गरिरहेकाले उच्चस्तरीय छानविन समिति गठन गर्ने एमालेको मागलाई स्वीकार गर्न