शिक्षा ऐन जारी गर्न ८ विद्यार्थी संगठनले संयुक्त दबाब दिने
काठमाडौं । सरकारलाई शिक्षा ऐन जारी गर्न ८ विद्यार्थी संगठनले दबाब दिने भएका छन् । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने