सुनकाण्ड जाँचबुझ आयोग गठनमा ढिलाइप्रति ओलीको आपत्ति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डमा सरकारले जाँचबुझ आयोग गठनमा ढिलाइ गरेको भन्दै आपत्ती जनाएका छन्। सोमबार एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सुन काण्डमा सरकारले आलटाल गरे ढिलै भए पनि एमालेले छानबिन गरेर