सरकारले हिंसा दिवसलाई प्राथमिकता दिएको ओलीको दाबी
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शान्ति प्रक्रिया टुंगो लगाउनुपर्नेमा हिंसा दिवसलाई प्राथमिकता दिएको दाबी गरेका छन् । सरकारको नेतृत्वको ध्यान हिंसा सुरु गरेको दिन फागुन १ गते (जनयुद्ध दिवस) लाई राष्ट्रिय उत्सवको घोषणा गर्नतिर भएको भन्दै ओलीले