राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्। अध्यक्ष लिङ्देन आज बिहान त्यसतर्फ लागेका हुन् । भातृसंगठन प्रवासी नेपाली एकता समाजको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन उनी साउदी अरब गएको