सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको सांसद बाँस्कोटाको दाबी
काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् । एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल सुन बाहिर पठाएको उनको जिकिर थियो । बुधवार प्रतिनिधि सभा