सम्पत्ति शुद्धीकरण विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन,न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित