कोसीमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि
विराटनगर । कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि (शुक्रबार) लिइने भएको छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि लिने भएको हो। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि