कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन
काठमाडौं । शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो । बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित